रेलको डिब्बा डिब्बामा, मन्दिरको कुनाकुनामा गीत गाएर आउँदा त मैले हिम्मत हारिन तिमीले किन हार्यौं : नेहा कक्कड

News

अत्यन्तै दुख गरेर संगित सिकेकी नेहा कक्कडको स्वरमा जादु नै छ । उनको बुबा समोसा व्यापारी थिए । अत्यन्तै दुख पीडा सहेर हुकिएका थिए ।मामाको निधनको खबर सुनेपछि सुशान्तका ५ वर्षे भान्जाले भने… भर्खरै नेहाको जन्मदिनमा उनको भाइ सोनुले भनेका थिए, “म र दिदी गायनमा भविष्य खोज्दै मुम्बई आएका थियौं हामीलाई साथ दिने कोहि थिएन ।

त्यो बेला नेहाले रेलको डिब्बा डिब्बामा गएर गीत सुनाएर हामीलाई पैसा पठाउने गर्थी ।” यसै पनि बलिउडमा नातावाद र धनी मानिसहरुले मात्र स्थान पाउँछन् भन्ने कुरा छलङ् रुपमा बाहिर आएको छ । अहिले त झन् सुशान्तको निधनले बलिउड नै स्तव्ध बनेको छ । सुशान्तको आत्माको शान्तिको कामना गर्दै सबै कलाकारहरुले दुख व्यक्त्त गरे ।

बलिउडकी चर्चित गायिका नेहा कक्कडले इन्टाग्राम मार्फत सुशान्तलाई श्रद्धाञ्जली दिएकी छिन् । उनले इन्टाग्राममा सुशान्तलाई सम्झेकी छिन् भने भारतीय मिडियामा उनको बारेमा कुरा गरेकी छिन् । र यो पनि :समोसा बेचेर संगित सिकेकी नेहाको नयाँ रोमान्टिक गीतले मच्चायो धुम उनले भनेकी छिन्, सुशान्तले भन्दा बढी दुख त हामी ३ जना (नेहा सोनु र टोनी) ले जति संघर्ष त कसैले पनि गरेको छैन ।

हामीले मन्दिरमा गएर गीत गाउनेदेखि समोसा बेच्ने काम सम्म गर्यौं र अहिले आफ्नो खुट्टामा उभिने भएका छौं । हुन त हामी ३ जना छौं । एक अर्काको दुख शेयर गर्छौं र डि-प्रेशनमा जानु पाएको छैनौं । अब फेरि बलिउडमा कोहीले यस्तो दुर्गति भोग्नु नपरोस र यो पनि : समोसा बेच्दै संगित सिकेकी नेहा कक्कड, संसारभर सर्वाधिक खोजी हुने गायिकाको सूचिमा दोस्रो गायिका नेहा कक्कडको आज जन्मदिन, उनका संघर्षको दिन देखेर फ्यानका आँखा रसाए

Leave a Reply

Your email address will not be published. Required fields are marked *