नेपाल स्वतन्त्र मुलुक हो, अमेरिकाले द-वाब दिन पाउँदैन चीन

News

काठमाडौं : नेपालमा पछिल्लो समय खुबै च’र्चामा रहेको मिलिनियम च्यालेन्जबारे चीनले मुख खोलेको छ ‘। उत्तरी छिमेकी चीनले नेपाललाई अमेरिकाको मिलिनियम च्या’लेन्ज को अप’रेसन ‘एमसीसी’ बाट सहयोग लिने विषयमा दबा’बमा पर्न नहुने बताएको छ’ ।

यस विषयमा नेपालले स्व’तन्त्र नि’र्णय गर्नुपर्ने चीनले बताएको छ ।एमसीसी सहयोगबारे द’लहरु नै विभाजित भइरहेका बेला आज शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ राज’दूत होउ यान्कीले कसैको द’वावमा भन्दा नेपालले आफ्नो हित हरेर अन्त’र्राष्ट्रिय सह’योग स्वी’कार गर्नुपर्ने उल्लेख गर्नुभएको हो ‘।

उहाँले नेपालले चीनसँग मात्र सह’योग लिनुपर्छ भन्ने नरहेको र आर्थि’क उन्नतिका लागि कुनै पनि देशसँग स’हयोग लिन सक्ने बताउनुभयो ।रा’जदुत होउले चीनले अघि सारेको दुई जोड एकको अवधा’रणा पनि चीन र भारतले नेपाललाई ‘डि’क्टेट’ गर्ने उद्देश्यले नआएको खुलाउनुभयो ।

सबै देश समान हुने त्रि’देशीय सह’कार्यमा आ’धारित भएर यो अवधा’रण आएको उहाँले जान’कारी दिनुभयो । सोही अवधा’रणा अनुसार अ’फगानिस्तानका सुर’क्षाक’र्मीलाई चीन र भारतले सं’युक्त रुपमा तालिम दिइरहेको उहाँको बुझाई रहेको छ ‘।

अमेरिकन सह’योग मिलेनियम च्या’लेन्ज कर्पोरे’शन (एमसीसी) को चर्चा गर्नु पहिले इण्डो–प्यासिफिक रण’नीति बुझ्न आवश्यक छ। इण्डो–प्यासिफिक (आइपिएस) लाई अमेरिकाले बेल्ट एण्ड रोड इनिसेटिभ (बिआरआइ) को प्र’भावलाई रोक्न बनाइएको रण’नीति हो ‘।

बिआरआई विश्व मानव हितका लागि चीनले जल, स्थल र हवाई तीनै ठाउँबाट मानव सम्बन्ध स्थापित गर्नेे उदेश्यले बनाएको एक बृ’हत स’ञ्जाल हो। यो मानव जातिको भावनासँग सम्बन्धित रहेको छ। यही प्रायद्वीपको प्रभा’वलाई रोक्ने मनसायले २०१७’ अमेरिकाल इण्डो–प्यासिफिक रण’नीति विकसित ग¥र्‍यो। बिआरआइको डकुमेन्ट हेर्ने हो भने अमेरिकाले बिआरआइलाई प्र’ष्ट रुपमा ‘रिभिजनिष्ट’ भनेको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *